२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेका ओली रास्वपामा प्रवेश

आइतवार , पौष ६, २०८२

काठमाडौं । नेकपा एमाले केन्द्रीय कृषि तथा पशुपंक्षी विकास विभाग सदस्य नैनसिंह ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनले बर्दिया जिल्ला विस्तारित बैठकमा रास्वपाको सदस्यता ग्रहण गरेका हुन् ।

विस्तारित बैठकमा सयौँको सङ्ख्यामा पार्टी सदस्यता ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार