२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै

आइतवार , पौष ६, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने बालुवाटार भएका छन् ।

उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई लागेका हुन् । लामिछाने र प्रधानमन्त्रीको भेटघाट कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।

अदालतको आदेशपछि थुनामुक्त भएपछि आज पहिलोपटक पार्टी कार्यालयमा पुगेर उनले जिम्मेवारी पनि सम्हालेका छन् । रिहाइपछि राजनीतिक गतिविधिमा सहभागी भएका उनलाई आज वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले औपचारिक स्वागत गरे । कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले रविलाई स्वागत गरेका थिए ।

उनले शनिबार काठमाडौंमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेटेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार