२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आगामी निर्वाचनमा आशिका तामाङले स्वतन्त्र उम्मेदवारी दिने

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङले आगामी प्रतिनीधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट