२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

शनिवार , पौष २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय बैठक बस्दैछ ।

आज अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीति, उज्यालो नेपालसँग भएको पार्टी एकतालगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट