२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विशेष महाधिवेशन : संस्थापन पक्षका नेताहरू पनि भृकुटीमण्डपमा

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन यतिखेर भृकुटीमण्डपमा जारी छ । आज महाधिवेशनको पहिलो दिन नेताहरुको सहभागिता हुने क्रम जारी नै छ ।

यसैबीच, कांग्रेस पूर्वउपभापति गोपालमान श्रेष्ठसहित चुनावअघि महाधिवेशनका पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि विशेष महाधिवेशनमा पुगेका छन्।

उनीहरु कार्यक्रमस्थल भृकुटीमण्डपमा केही बेरअघि पुगेका हुन्।

संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत पुगेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट