२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुधवार , माघ १४, २०८२

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबार बस्ने तय भएको छ ।

बैठकमा राष्ट्रिय सभाअन्तर्गतका नियमित कार्यक्रम सञ्चालन हुनेछन् । शून्य समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राख्नेछन् भने विशेष समयमा राजनीतिक दलहरूलाई आफ्ना विचार व्यक्त गर्न समय प्रदान गरिनेछ ।

बैठकमा उठाइने विषयवस्तुका आधारमा सरकारका तर्फबाट पनि जवाफ आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट