काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच आज बिहान शीतलनिवासमा आधा घण्टा भेटवार्ता भएको हो ।
उनीहरूबीच समसामयिक विषयमा तथा पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको हो ।
प्रतिक्रिया दिनुहोस