
बलिउड अभिनेता दिलीप कुमार पुनः अस्पताल भर्ना भएका छन् ।
झण्डै १० दिनअघि अस्पतालबाट डिस्जार्च भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।
९८ वर्षिय कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ ।
उनको अहिले आइसीयूमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend