काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अहिले देशभरको मतरिणाम आउने क्रम जारी छ ।
१ सय ६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनको अहिले धमाधम मत गन्ने काम भइरहेको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ । रास्वपाले ४५ स्थानमा अग्रता कायम गर्दा एमाले ५ स्थानमा र कांग्रेस ४ स्थानमा मात्र अगाडि रहेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी ३ स्थानसहित चौथो स्थानमा रहेको छ ।
रास्वपाले काठमाडौं १ बाट जितको पहिलो खाता खोल्ने निश्चित भएको छ । यहाँ रास्वपाबाट रञ्जु दर्शना उम्मेदवार छिन् ।
प्रतिक्रिया दिनुहोस