२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार निर्वाचित भएका छन् ।

सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट