२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

गोरखा–१ मा रास्वपाका सुदन गुरुङको सुरुआती अग्रता

शनिवार , फाल्गुण २३, २०८२

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।

सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट