२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सर्लाही–४ मा रास्वपाका अमरेशको अग्रता कायम

शनिवार , फाल्गुण २३, २०८२

बरहथवा (सर्लाही) । सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् । नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट