२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बालेन शाहले आयोगमा बुझाए चुनावी खर्चको विवरण

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

झापा ५ बाट निर्वाचित शाहले आज (सोमबार) आफ्नो चुनावी खर्च आयोगमा बुझाएका हुन् ।

बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै बालेन निर्वाचित भएका थिए ।

खर्चको विवरण :

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट