२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मोरङ–१ बाट निर्वाचित अधिवक्ता न्यौपानेले दिए मञ्चको अध्यक्षबाट राजीनामा

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । मोरङ क्षेत्र नम्बर १ मा रास्वपाबाट निर्वाचित भएका यज्ञमणि न्यौपानेले अब आफू साधारण सदस्यको हैसियतमा रहेर काम गर्न चाहेको भन्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका हुन् । उनी फागुन २१ गते भएको निर्वाचनमा २७ हजार ३६७ मत ल्याएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट