२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

इतिहासकै कठिनतम बिन्दुमा छौँ, एकअर्कालाई दोषारोपण ननरौँ : प्रदीप ज्ञवाली

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अहिले इतिहासकै कठिनतम बिन्दुमा रहेको भन्दै पार्टीभित्रका नेताहरूबीच एकअर्कालाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा एकदमै उत्कृष्ट नतिजाको अपेक्षा नगरेको र समय प्रतिकूल छ भन्ने आफूलाई थाहा भएको बताएका छन् । तर यस्तो धक्काको अनुमान भने नभएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट