२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमालेले टुङ्ग्यायो समानुपातिक सांसद (सूचीसहित)

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ ।

आज अध्यक्ष केपी ओली निवासमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो ।

एमालेले समानुपातिकबाट जितेको १६ सीटमा क्लस्टर अनुसार सांसदको चयन गरेको हो ।

जनजाति (४ जना) :

महिला :

भूमिका सुब्बा

गंगादेवी श्रेष्ठ

पुरुष :

रामबहादुर थापा मगर

कुलभक्त शाक्य

खस आर्य (५ जना) :

महिला :

पद्मा अर्याल

टुकाभद्रा हमाल

एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

गुरु प्रसाद बराल

पुष्पराज कंडेल

थारु (१ जना) :

कृपाराम राणा (पुरुष)

दलित (२ जना) :

महिला :

विष्णुमाया वी.के.

नीता घटानी

मधेसी (३ जना) :

महिला :

रिङ्ला यादव

यशोधा कुमारी यादव

पुरुष :

चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम :

महिला :

साजिदा सिद्दीकी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट