२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

आइतवार , चैत्र १, २०८२

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । उक्त बैठकले पार्टीले प्राप्त गरेको समानुपातिक ४ सिटमा बन्दसूचीबाट छानेर नाम सिफारिस गर्ने तयारी गरेको छ ।

राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट