२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सरकारले गर्यो जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण

आइतवार , चैत्र १, २०८२

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भएको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको उक्त प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको हो ।

जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषदमा आइतबार छलफल भएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट