२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

२०८३ सालका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो बैंक बिदा, यी-यी दिनमा हुनेछ छुट्टी

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८३ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३५ दिन सार्वजनिक बिदा दिने भएको हो ।

२०८३ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि चैतसम्म बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराहन्न ४ बजेसम्म बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट