काठमाडौ । नेकपा एमालेका प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् ।
प्रतिक्रिया दिनुहोस