२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउछौँ : सुहाङ नेम्वाङ

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका छन् ।

बिहीबार सपथ कार्यक्रममा सहभागी हुन सिंहदरबारमा पुगेका नेम्वाङले यसअघि जस्तै नयाँ संसदमा पनि प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका हुन् ।

उनले आफुहरु सत्तापक्ष–प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइकाले इमान्दार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे । त्यस्तै नेम्वाङले दलको नेता चयनका बारे पार्टीमा छलफल नभएपनि आफुलाई प्रस्ताव गरे खुट्टा नकमाउने बताए ।

उनले आफुप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट