२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बालेन रास्वपा संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह चयन भएका छन् ।

रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो ।

अब साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

केन्द्रीय समिति बैठकलगत्तै वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाउन संसदीय दलको बैठक बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट