२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग गर्छौँ : प्रचण्ड

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका छन् ।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले रास्वपालाई शुभकामना दिदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका हुन् ।

साथै उनले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको समेत प्रतिक्रिया दिए । उनले शान्तिपूर्ण निर्वाचन हुनु सबैका लागि राम्रो भएको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट