२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपा संसदीय दलको बैठक सुरु, केन्द्रीय समितिबाट पारित प्रस्ताव प्रस्तुत

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक विहीबार अपरान्ह ५ बजे पार्टी कार्यालयमा सुरु भएको हो ।

यस बैठकमा केन्द्रीय समिती सदस्यहरूलाई पनि सहभागी गराइएको छ ।

बैठकमा संसदीय दल गठन सम्बन्धि केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति लामिछानेबाट प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट