२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री बालेन शाहको शपथ समारोह सुरु

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आज शपथ लिँदै छन् । अहिले बालेन शीतल निवास पुगेका छ्न् भने उनले केहीबेरमा शपथ लिँदै छन् ।

१२ः३४ को शुभ साइतमा शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने छ ।

त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट