२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बालेन मन्त्रिपरिषदमा स्वर्णिमको वरीयता दोस्रो, सुदनको तेस्रो

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषदमा रास्वपाका उपसभापति रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् ।

गृहमन्त्री सुदन गुरुङ तेस्रो वरीयतामा रहेका छन् । प्रधानमन्त्री शाहले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमनत्री राखेका छैनन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ जनमत पाएपछि रास्वपाले शाहको नेतृत्वमा एकल बहुमतको सरकार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट