२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री शाहले दिए मन्त्री र सचिवहरुलाई निर्देशन

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित कार्यालयमा पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट