काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै पहिलाे मन्त्रिपरिषद बैठक बसेको हो ।
यसअघि प्रधानमन्त्री शाहले सिंहदबारस्थित कार्यालयमा पदभार ग्रहणलगत्तै ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस