२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यस्ता छन् मन्त्रिपरिषदको पहिलो बैठकका चार निर्णय

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौँ । आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चार निर्णय गरेको छ ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ।

यी हुन् सरकारले गरेका ४ निर्णय :

१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय

२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने

३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत

४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट