२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

माइतीघरमा तनाव, एमालेका प्रदर्शनकारीले गरे सवारीसाधनमा तोडफोड

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा नेकपा एमालेका प्रदर्शनकारीले माइतीघरमा सवारीसाधन तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।

अहिले माइतीघरको अवस्था तनावग्रस्त छ । प्रदर्शनकारीहरु माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज गरेको छ ।

पार्टी अध्यक्ष ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट