२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निष्पक्ष ढंगले केपी ओलीमाथि अनुसन्धान हुनुपर्छ, सम्पती छानविनमा सहयोग गर्छौँ : प्रचण्ड

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

त्यस्तै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुको सम्पती छानबिन गर्ने विषय आफुहरुले नै यसअघि संसदबाट उठाएको बिषय भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीहरुको सम्पती छानविनमा सहयोग हुने उनको भनाइ छ ।

प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट