२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौंमा एमालेको प्रदर्शन

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमालेका केन्द्रीय नेताका साथै कार्यकर्ताहरुले अध्यक्ष ओलीको रिहाईको माग गर्दै काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले विनासर्त केपी ओलीको रिहाई गर, जाँचबुझ आयोगको प्रतिवेदन मान्दैनौ, गृहमन्त्री राजीनामा दे लगाएतका नाराबाजी गरेका थिए ।

प्रदर्शनमा एमाले नेताहरु राजन भट्टराई, शेरधन राई, पार्वत गुरुङ, विशाल भट्टराई लगाएत समेत सहभागी थिए । उनीहरुले अध्यक्ष ओलीलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट