२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आफुमाथि लागेको आरोपको छिटो छानविन गर्न पूर्वगृहमन्त्री गुरुङको आग्रह

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफुमाथि लागेको आरोपको छिटो छानविन गर्न आग्रह गरेका छन् ।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफुमाथि लागेको आरोपको छानविनको पर्खाइमा आफु रहेको भन्दै छिटो छानविन गर्न आग्रह गरेका हुन् । आफुमाथि लागेका आरोप पुष्टि भए कारवाही भोग्न आफु तयार रहेको उनको भनाइ छ । 

तर आफु निर्दोष पुष्टि भए आरोप लगाउनेमाथि कारवाही हुनुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ