२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अर्थमन्त्री वाग्लेद्वारा आव २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभा पेस

बुधवार , जेठ १३, २०८३

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभाको आजको बैठकमा पेस गरेका छन् ।

मन्त्री वाग्लेले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा सो सर्वेक्षण पेस गरेका थिए ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ