२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०८३–८४ को बजेट पारित, केहिबेरमा संघीय संसद्‌मा प्रस्तुत हुने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेट पारित गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको हो ।

अब केहिबेरमा अर्थमन्त्री डा. वाग्लेले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ