२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट, आपसी हित र चासोका विषयमा विचारविमर्श

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवनमा आज अपराह्न भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट