२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प

आइतवार , श्रावण ३, २०८३

काठमाडौँ । रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्यान्च्यिुडको भूकम्प गएको हो ।

भूकम्पको धक्का वरपरका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट