logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • लोक दोहोरी गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” सार्वाजनिक (भिडियो सहित)

    लोक दोहोरी गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” सार्वाजनिक (भिडियो सहित)

    6K
    Shares

    सुनौलो नेपाल/काठमाडौँ –  लोक दोहोरी क्षेत्रका चर्चित  गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” नामको गीति  एल्बम   सार्वजनिक गरेका छन् ।

    लोक दोहोरी गायक याम क्षेत्री र गायिका पूर्णकला बिसिको आवाजमा रहको “पिरतीको हृदयमा फुल्न जानेन” एल्बममा बसन्त थापाको संगीत तथा कर्ण चापागाई ‘पुर्नजिवित’ र साइवर मेनपावर महराको शब्द संकलन रहेको छ ।

    गायक याम क्षेत्रीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको सो गीतको उत्पादक तथा वितरक समर्पण म्युजिक प्रालि रहेको छ ।

    हेर्नुहोस सो गीत म्युजिक भिडियो सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend