२०८१ मंसिर १३ बिहिबार
काठमाडौं- कोरोना परीक्षणका नमुन लिन नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको वाई-१२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ। जहाज रनवेबाट चिप्लिएर घाँसेमैदान तर्फ पुगेको थियो। जहाज...