logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सोमबार सुनचाँदीको मूल्य स्थिर

    सोमबार सुनचाँदीको मूल्य स्थिर

    3.5K
    Shares

    काठमाडौं। सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली सुनचाँदी बजारमा आज सुनको कारोबार आइतबारकै मूल्यमा हुनेछ।

    हिजोको ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य पनि आइतबारकै मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी आइतबारकै मूल्य तोलामा एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको हो ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend