logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर २२ जना संक्रमित थपिए, ४६ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा देशभर २२ जना संक्रमित थपिए, ४६ जना संक्रमणमुक्त

    6.8K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । ५ हजार १४४ वटा नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज ४६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५६८ मा झरेको छ । आज १५ हजार ३५५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, उपत्यकामा आज १८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १७७ रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend