logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    6.5K
    Shares

    काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । सोमवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो ।यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार ४२० रुपैयाँ कायम गरिएको छ । आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend