logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • देशभर ५ जना संक्रमित थपिए, १७ जना संक्रमण मुक्त

    देशभर ५ जना संक्रमित थपिए, १७ जना संक्रमण मुक्त

    6.9K
    Shares

    काठमाडौं । गत २४ घन्टामा जम्मा ५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २१४ जनामा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका हुन् ।

    आज १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

    मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९५ प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेका छन। हाल देशभर १ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend