logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • थप ७ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त

    थप ७ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त

    975
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा ७ जना कोभिड–१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ४३७ जनामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै आज १६ जना संक्रमित संक्रमण मुक्त भएका छन। हाल देशभर १ सय २४ जना सक्रिय संक्रमित रहेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend