logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • १५ हजार १३१ मत गनिसक्दा रेनु दाहालको अग्रता, पछिपछि विजय

    १५ हजार १३१ मत गनिसक्दा रेनु दाहालको अग्रता, पछिपछि विजय

    8K
    Shares

     

    चितवन । स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको १५ हजार १३१ मत गनिसक्दा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० मतको अग्रता लिएकी छन् ।

    पछिल्लो मत परिणाम अनुसार रेनुले ५ हजार ६६ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ५ हजार ५६ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३७९ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ८३ मतसहित अग्रस्थानमा छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ६९ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend