logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भरतपुरमा रेनुले बढाइन् अग्रता, पछिपछि विजय

    भरतपुरमा रेनुले बढाइन् अग्रता, पछिपछि विजय

    4.8K
    Shares

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले ९० मतान्तरले अग्रता कायम गरेकी छन् । १८ हजार ४४७ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ६१७० मत पाएकी छन् ।

    नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका विजय सुवेदीले ६०८० मत पाएका छन् ।
    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend