logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनु अहिले सम्मकै सबैभन्दा बढी मतले अगाडी, यस्तो मतपरिणाम

    भरतपुर महानगरमा रेनु अहिले सम्मकै सबैभन्दा बढी मतले अगाडी, यस्तो मतपरिणाम

    9.1K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले १०९ मतको अग्रता लिएकी छन् । १८ हजार ६८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २४९ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन्, भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन् ।

    उप मेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६११ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend