logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • रेनुको मतान्तर निरन्तर उकालो, यस्तो छ पछ्याईरहेका विजयको मत परिणाम

    रेनुको मतान्तर निरन्तर उकालो, यस्तो छ पछ्याईरहेका विजयको मत परिणाम

    5.7K
    Shares

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले २७३ मतले अग्रता लिएकी छिन् । २० हजार २ सय ८८ मत गणना गर्दा माओवादीकी दाहाल ६ हजार ८ सय ७० मतसहित अगाडि छन् ।

    एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ५ सय ९७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८१ मत पाएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend