logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको छ: बाबुराम भट्टराई

    व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको छ: बाबुराम भट्टराई

    4.6K
    Shares

    काठमाडाै‌ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताएका छन् । कसको कति सम्पती छ ? के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताए ।

    बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको सम्पती विवरण पेश गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । तर आफूले कालो धनलाई सेतो बनाउनका लागि यस्तो सुझाव नदिएको बताउँदै भट्टराईले व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend