logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले लियाे अग्रता 

    तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले लियाे अग्रता 

    5.6K
    Shares

     

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ । ३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् ।

    उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चाैधरीले १२ हजार २८५ तथा नेकपा एकीकृत सामाजवादीका जोगबहादुर राणााले ९ हजार ५७४ मत प्राप्त गरेका छन् ।

    दाङको तुलसीपुर उपमहानगरपालिका अपडेट (३११५८) गन्दा
    टिकाराम खड्का (एमाले) : १३०५४
    गेहेन्द्र गिरी (काँग्रेस) : १२५६७
    मतान्तर : ४८७

    उपमेयर
    स्यानी चौधरी (एमाले) : १२२८५
    जोगबहादुर राणा (एस) : ९५७४
    मतान्तर : २७११

    तुलसीपुर वडा नं. ७ को मत परिणाम
    वडा अध्यक्ष
    डिल्ली भण्डारी (सूर्य) : १२५७
    रामबहादुर जिसी (रुख) : १६१९

    वडा नंं. ८ को मत परिणाम
    वडा अध्यक्ष
    धर्मराज वली (सूर्य) : १५६८
    जीतबहादुर केसी (रुख) : १३८५

    वडा नं ९ को मत परिणाम
    वडा अध्यक्ष
    बामदेव न्यौपाने (सूर्य) : ५९७
    धनश्याम ढकाल (रुख) : ५४३
    तुलसी केसी (धारा) : ४०४


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend